• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

थप ३३८४ जनामा संक्रमण , ६१ को मृत्यु

  • खबरदाता

थप ३३८४ जनामा संक्रमण , ६१ को मृत्यु

आज २३.३४ प्रतिशतमा संक्रमण।

जेष्ठ २९ ,२०७८

चितवन । आज एकै दिनमा ६२९५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख २७ हजार १११ रहेको छ । यो ८६.९ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ११ हजार १८४ पुगेको छ ।

देश भर ८५०६ को पिसिआर परिक्षण गर्दा २३८२ र ५९८८ जनाको एन्टिजेन परिक्षण गर्दा १००२ जना गरि कुल ३३८४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४८ जना रहेका छन् ।

आज चितवनका ३ सहित थप ६१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८३६६ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २९, २०७८, शनिवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८