• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज निकोहुने ३९९४ जना, ४६ को मृत्यु

  • खबरदाता

आज निकोहुने ३९९४ जना, ४६ को मृत्यु

आज १९.४ प्रतिशतमा संक्रमण ।

जेष्ठ ३० ,२०७८

चितवन । आज एकै दिनमा ३९९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३१ हजार १०५ रहेको छ । यो ८७.३ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।

देश भर ७५१७ को पिसिआर परिक्षण गर्दा १६९४ र ४८८९ जनाको एन्टिजेन परिक्षण गर्दा ७१३ जना गरि कुल २४०७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २४ जना रहेका छन् ।

आज चितवनका २ सहित थप ४६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८४१२ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८, आइतवार ११:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८