• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ९ हजार बढी

  • खबरदाता

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ९ हजार बढी

असार १३,२०७८

कोरोना भाइरस संक्रमणबाट नेपालमा ९ हजार धेरैले ज्यान गुमाएका छन। आइतबार मात्र देशभरमा ३४ जना संक्रमितले ज्यान गुमाए। थप ३४ जना सहित ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ पुगेको छ ।

  • प्रकाशित मिति : असार १३, २०७८, आइतवार ११:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८