• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पोर्चुगल र नेदरल्यान्डको हार

  • खबरदाता

पोर्चुगल र नेदरल्यान्डको हार

असार १४,२०७८

युरो कपमा साबिक विजेता पोर्चुगल दोस्रो चरणबाट बाहिरिएको छ ।

बेल्जियमसँग गए राती भएको खेलमा पोर्चुगल १–० ले पराजित भएको हो । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका राफेल गुरारेको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो भने रुबेन डायसले नजिकैबाट गरेको हेड बेल्जियमको गोलरक्षकले बचाएका थिए । थोर्गान हजार्डले बेल्जियमका थोर्गान हजार्डले ४२ औ मिनेटमा डिबक्स बाहिरबाट सानदार गाल गरे ।

यस अघि भएको खेलमा चेक गणतन्त्रले १० खेलाडी सीमित नेदरल्यान्डलाई २–० ले हरायो । नेदरल्यान्डका माथथिस डि लिगिटले ५५ ओ मिनेटमा रातो कार्ड पाए पछि त्यसको १३ औ मिनेट पछि चेकका होल्सले चेकका पहिलो गाले गरे । तीनै होल्सले मिलाइदिएको अवसरमा ८८ औ मिनेटमा स्चीकले अर्को गोल गरे ।

प्रस्ट गोल अवसरमा फल गरेका भिएआरबाट प्रस्ट भए पछि लिगिटलाई रातो कार्ड देखाइएको हो । विजयी चेकले क्वार्टर फाइनलमा डेनमार्कसँग तथा बेल्जियमले इटालीसँग खेल्ने छन् ।

  • प्रकाशित मिति : असार १४, २०७८, सोमवार ००:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८