आज २१.६९ प्रतिशतमा संक्रमण। असार १८ ,२०७८ चितवन । आज एकै दिनमा ३४५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३ हजार ६०० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२९९ जनामा कोरोना भाइरसको...
असार १८,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार सम्म नेपाल पक्षले सर्बोच्चमा बिचाराधिन मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुनने बताएका छन। शुक्रवार बालुवाटार एमाले केन्द्रिय कमिटीको बैठकले नेपाल पक्षका २३ सांसदहरूलाइ हस्ताक्षर फिर्ता लिन निर्देश दिएको हो।...
आज गरिएका परिक्षण मध्ये १६.८५ प्रतिशतमा संक्रमण । असार -१८ ,२०७८ चितवन । आज चितवनमा ३८९ जनाको पिसिआर परिक्षण गर्दा ४२ र ६२ को एन्टिजेन परिक्षण गर्दा ३४ जना गरि थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार १७,२०७८ २०७४ साल कार्तिक २१ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त कार्यक्रम गरेर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। ती दुई दलले सोही वर्षको १० र २१ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका...
आज २५.१२ प्रतिशतमा संक्रमण। असार १७ ,२०७८ चितवन । आज एकै दिनमा ४०१७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
आज गरिएका परिक्षण मध्ये १४.३३ प्रतिशतमा संक्रमण । असार - १७ ,२०७८ चितवन । आज चितवनमा ५०६ जनाको पिसिआर परिक्षण गर्दा ५९ र ८७ को एन्टिजेन परिक्षण गर्दा २६ जना गरि थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १७,२०७८ लगातारको बर्षाले पुर्बीचितवनका अधिकांस भाग डुवानमा परेका छन। बाढिले रत्ननगरको वडा नम्बर ५,६ र ८ धेरै प्रभावित भएका छन। वडा नम्बर ८ को बाघमारा डुवानमा परेपछी सो क्षेत्रका २२ घरधुरीका करिब १२० जना र त्यहाँका पशु चौपायालाई सुरक्षित...
असार १७,२०७८ नवलपुर । गत बर्ष पनि डुबानमा परेको गैँडाकोट नगरपालिकाको लापार्वाही र वेवास्ताका कारण गैँडाकोट ४ फेरि डुवानमा परेको छ । गत वर्ष पुरै जलमग्न भएर वल्तल्ल ह्याम्पाइप राखेर अस्थायी निकास गरिएपनि नगरपालिकाले ह्याम्पाइप निकालेर लैजादा समस्या भएको स्थानीयले...
असार १७,२०७८ पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहिवार बिहानै देखि अवरुद्ध भएको छ । उक्त सडक खण्डका १० भन्दा धेरै स्थानमा पहिरो खसेकोले सडक अबरुद्ध भएको हो। उक्त सडक खण्डको १०र१२ स्थानमा पहिरो गएको र दुबै तर्फको यातायात सेवा संचालन नभएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८