• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

परिक्षण घट्यो तर संक्रमण दर घटेन

  • खबरदाता

परिक्षण घट्यो तर संक्रमण दर घटेन

आज १९.५२ प्रतिशतमा संक्रमण।

असार १३ ,२०७८

चितवन । आज एकै दिनमा ३००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८४ हजार ३३४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ ।

देश भर ६००० को पिसिआर परिक्षण गर्दा १३५३ र ३८३६ जनाको एन्टिजेन परिक्षण गर्दा ५६७ जना गरि कुल १९२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ३९ जना रहेका छन् ।

आज थप ३४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९००९ पुगेको छ ।

  • प्रकाशित मिति : असार १३, २०७८, आइतवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८