असार २१, २०७८ मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने...
असार २०,२०७८ बाटो भासिएपछी पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन - काठमाडौं सडक खण्ड अबरुद्ध भएको छ । आइतबार बिहान ११ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ३ स्थिति फिस्लिङमा सडक भासिएको हो।उक्त स्थानमा ३० मिटर लम्बाई र १६ मिटर चौडाइ सडक आफै...
असार १९,२०७८ अबिर परेको बर्षाका कारण नारायणगढ - मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ । भरतपुर महानहरपालिका २९ को सेतीदोभान सनिवार राती १० बजे पहिरो खसेपछि सडक दुई तर्फीनै अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । बाटो सफा गर्न...
असार २०,२०७८ इङ्गल्यान्ड र डेनमार्क बिच युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भेट हुने भएको छ । शनिवार राती भएको क्वार्टर फाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हरायो भने युक्रेनसंगको खेलमा इङ्गल्यान्ड ४–० ले विजयी भयो । सुरुवात देखि अन्त्य सम्म...
आज २२.९७ प्रतिशतमा संक्रमण। असार १९ ,२०७८ चितवन । आज एकै दिनमा ३०६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६ हजार ६६६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २३२८ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये २३.२३ प्रतिशतमा संक्रमण । असार -१९ ,२०७८ चितवन । आज चितवनमा २६३ जनाको पिसिआर परिक्षण गर्दा ५७ र २१ को एन्टिजेन परिक्षण गर्दा ९ जना गरि थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार १९,२०७८ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा...
असार १९,२०७८ तीन दिन देखि अबिरल रुपमा भएको बर्षाका कारण अबरुद्ध भएको नारायणगढ - मुग्लिन सडक सुचारु भएको छ । बिहिवारबाट लगातार पानी परेको कारण नारायणगढ-मुग्लिन सडकखण्डको बिभीन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो। सडक बिभाग र प्रहरी प्रशासनको...
असार १९,२०७८ अबिर परेको बर्षाका कारण नारायणगढ - मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । बिगत केही दिन देखी लगातार पानी परेका कारण नारायाणगढ-मुग्लिन सडकखण्डका अधिकास स्थानमा पहिरो गएको छ । अहिले चौधकिलो, सेतिदोभान ,चारकिलो र घोप्टेभिरमा माथीबाट पहिरो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८