• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आजदेखि पुरुष फुटबल प्रतियोगिता सुरु, कर्णाली र नेपाल पुलिस क्लब भिड्दै
  • खबरदाता

सुर्खेत । खेलकुदको महाकुम्भका रूपमा लिइने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन् । कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो । कर्णाली प्रदेश खेलकुद...

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै
  • खबरदाता

नवलपुर (नवलपरासी) – चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ। करिब ११३ किलोमिटर लम्बाइको सडकको बीचमा रहेको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ। नारायणघाट–बुटवल सडक विस्तार योजना...

१४८ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२...

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
  • रासस

सुनसरी । इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उनले पुर्खादेखि गर्दै आएको पेसा छाडेका छैनन् । आधुनिकतासँगै गाउँघरदेखि सहर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुने
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुनेछ । सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिको बैठकमा अभियानको प्रभावकारिता, नेताहरूको जिम्मेवारी र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल...

आज २०८३ साल मङ्सिर ८ गते मंगलबारको राशिफल
  • खबरदाता

२०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६ नोभेम्बर २४ तारिख। कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि। गुरु नानक जयन्ती र निम्बार्काचार्य जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

मोदी र बालेनबीच आज भेटबार्ता हुने ,आजै स्वदेश फर्कने
  • खबरदाता

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ । बिहान ११ः१५ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्...

देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु
  • रासस

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आज मङ्सिर ७ गतेदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको कार्यक्रम...

चोरीको माइक्रोबससहित दुई जना पक्राउ
  • खबरदाता

काठमाडौँ- काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन् । नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८