• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

बुधबार २८९२ संक्रमीत थपिए , ४१ को मृत्यु

  • खबरदाता

बुधबार २८९२ संक्रमीत थपिए , ४१ को मृत्यु

आज २५ प्रतिशतमा संक्रमण।

असार १६ ,२०७८

चितवन । आज एकै दिनमा ३५९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १३२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ ।

देश भर ७१८७ को पिसिआर परिक्षण गर्दा १८८९ र ४३८१ जनाको एन्टिजेन परिक्षण गर्दा १००३ जना गरि कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०४ जना रहेका छन् ।

आज थप ४१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९११२ पुगेको छ ।

  • प्रकाशित मिति : असार १६, २०७८, बुधवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८