• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

यी बार दिन्छन चितवनका स्थानीय तहले सेवा

  • खबरदाता

यी बार दिन्छन चितवनका स्थानीय तहले सेवा

असार १६,२०७८

चितवन । लामो समदेखि सेवा दिन बन्द गरेका चितवनका स्थानीय तहले सेवा सुचारु गर्ने भएका छन।

खोभिड १९ को जोखिम कायमै रहेको बेला चितवनका स्थानीय तहले बार अनुसार सेवा संचालन गर्ने जनाइएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकाले आइतबार , मंगलबार,बुधबार र शुक्रवार आफ्नो सेवा दिने भएका छन।

यता खैरहनि नगरपालिकाले हप्तामा दुई दिन सोमबार र बिहीबार सेवा सुचारु गर्ने भएका छन भने कालिका नगरपालिकाले सोमबार र मंगलबार ,राप्ती नगरपालिकाले बुधबार र बिहिवार सेवा दिने नजाइएको छ ।

यस्तै रत्ननगर नगरपालिकाले बुधबार र बिहिवार सेवा प्रवाह गर्ने छन भने माडि र इच्छाकामनाले भने हप्तामा दबै दिन आफ्नो देवा दिन पाउने जिल्ला प्रशासन कर्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : असार १६, २०७८, बुधवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८