• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज २४४४ जना संक्रमित, ४२ को मृत्यु

  • खबरदाता

आज २४४४ जना संक्रमित, ४२ को मृत्यु

आज २०.९९ प्रतिशतमा संक्रमण।

असार १४ ,२०७८

चितवन । आज एकै दिनमा ३८५३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ६८ हजार १२१ पुगेको छ ।

देश भर ६६४८ को पिसिआर परिक्षण गर्दा १५०९ र ४९९२ जनाको एन्टिजेन परिक्षण गर्दा ९३५ जना गरि कुल २४४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३४ जना रहेका छन् ।

आज थप ४२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९०५१ पुगेको छ ।

  • प्रकाशित मिति : असार १४, २०७८, सोमवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८