• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिशुलि नदिमा पुरुषको शव भेटियो

  • खबरदाता

त्रिशुलि नदिमा पुरुषको शव भेटियो

असोज १६,२०७८

त्रिशुलि नदिमा बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित धारापानी नजिकै त्रिशुली नदिमा शव फेला परेको हो।

अन्दाजी ३०/३२ बर्षको देखिने पुरुषको उक्त शब नदिमा ताल परेको पानीमा तैरिएको अबस्थामा शुक्रवार फेला परेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो शवको हाल सम्म सनखात हुन सकेको छैन। यदि कसैले शव चिनेमा या संका लागेमा ईलाका प्रहरी कार्यालय मुग्लिङ वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : असोज १६, २०७८, शनिवार ०८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८