• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पार्टीमा त खटपट हुन्छ , गठबन्धनमा सामान्य हो: प्रचण्ड
  • खबरदाता

बैशाख ३,२०७८ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गठबन्धनमा विवाद र खटपट आउनु सामान्य भएको बताएका छन। सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले भने, `पार्टी भित्र त विवाद हुन्छ, बहस हुन्छ तर लास्टमा टुंगिन्छ  ,...

कार्याकर्ता गठबन्धन बिरुद्ध जान थालेपछि अङकुस लगाउँदै काङ्ग्रेस
  • केपी शर्मा

  बैशाख ३,२०७८ गठबन्धन भित्र ब्यापक असन्तुष्टि देखा पर्न थालेको छ।खास गरि गठबन्धन भित्रका पाँच दल मध्ये तालमेल बिरुद्ध काङ्ग्रेस भित्र असन्तुष्टि देखिएको छ। केन्द्रले गरेको निर्णय बिरुद्ध स्थानीय तहमा काङ्ग्रेसका जिल्ला , नगर र पालिका स्तरका कमिटीनै बिरोध गर्न...

राप्ती सोनारीमा भीषण आगलागी, ११ घर नष्ट
  • खबरदाता

बैशाख २,२०७९ बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन । स्थानीय सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले...

साँढेको टाङमुनी बाल्टी थाप्दैमा दुध आउदैनः लिङ्देन
  • खबरदाता

वैशाख, २ २०७९ । चितवन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले साढेको टाङमुनी बाल्टी थापेर दुध नआउने बताएका छन् । भरतपुरमा शुक्रबार आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै ३२ वर्षसम्म केही गर्न नसक्ने पार्टी र तीनका नेतालाई मत दिन...

हामीलाई जिताउन हैन रास्ट्र बचाइदिनुहोस भनेर गुहार माग्न आएका हौं : विक्रम पाण्डे
  • खबरदाता

बैशाख २,२०७९ चितवन - राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुरमा राप्रपा हामीलाई जिताइदिन भन्दै गुहार माग्न नआएको बताएका छन। पार्टीलाई नभएर देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको उनले बताए । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले विभिन्न बहानामा देशको...

६० हजार अपरधिलाइ जेल कोच्ने योजना छ : ज्ञानेन्द्र शाही
  • खबरदाता

  बैशाख २,२०७८ राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रस्टाचार गरेका ६० हजारलाइ जेल कोचिने बताएका छन। देशका अपराधी र देशद्रोहीहरुलाई लखेट्ने समेत उनले चेतावनी दिएका छन । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उनले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी...

भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ : राजेन्द्र लिङदेन
  • खबरदाता

बैशाख २,२०७९   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहलाइ नमुना पालिका बनाउने बताएका छन। भरतपुर शुक्रबार हुने पार्टीको आमसभालाइ सम्बोधन गर्न चितवन आएका लिङ्देनले पत्रकारहरुसंग बोल्दै पहिले जितेका स्थान पनि नमुनाकै रुपमा...

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै
  • खबरदाता

बैशाख २,२०७९ सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा...

नारायणी नुहाउने क्रममा भरतपुरका साकार न्यौपाने देबघाटबाट बेपत्ता
  • खबरदाता

बैशाख १,२०७८ चितवन -नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट भरतपुरका एक युवक नदिमा बेपत्ता भएका छन। तनहुँ प्रहरीका अनुसार बिहिवार दिउँसो करिब १२ बजेको समयमा भरतपुर २१ को बर्ष २० का साकार न्यौपाने नारायणीमा बेपत्ता भएका हुन। नदिमा हराएको खबर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८