बैशाख १,२०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत...
चैत ३०,२०७८ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताएकी छिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पुर्याएर छिट्टै...
चैत ३०,२०७८ आसन्न स्थानिय निर्वाचनमा कुनै पार्टीसंग गठबन्धन नगर्ने भन्दै आएको नेकपा एमाले साना दलसंग तालमेल गर्न थालेको छ। बुधबार मात्रै नेकपा (एमाले) ले दुई साना पार्टीसंग स्थानीय चुनाबमा तालमेल गर्ने भन्दै सहमति गरेको छ। उसले भर्खरै मात्र ब्युतिएको कमल...
चैत ३०,२०७८ हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।...
चैत ३०,२०७८ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर लड्ने भएका छन्। यस विषयमा नेकपा (एमाले) र राप्रपा नेपालबीच सहमति भएको छ। दुवै पार्टीले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्। दुवै पार्टीबीच...
तनहुँ, ३० चैत तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो । सडकमा दुर्घटना भएको...
पारस बसपार्कमा हुने आमसभामा अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने चैत ३०,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको...
चैत ३०, २०७८ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई...
चैत ३०, २०७८ चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८