बैशाख ४,२०७९ बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि...
बैशाख ४, २०७९ काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा...
बैशाख ४, २०७९ काठमाडौँ । सत्ता गठबन्धन दलले उम्मेदवारको नाम सिफारिस गर्न आफ्ना जिल्ला संयन्त्रलाई वैशाख ३ सम्मको समयसीमा दिएका थिए । तर तालमेल गर्ने गठबन्धनको निर्णयलाई लिएर खासगरी प्रमुख सत्तारुढ नेपाली कांग्रेस देशैभर विभाजित छ । गठबन्धनका अन्य पार्टीमा...
बैशाख ३,२०७९ चितवन - स्थानीय निर्वाचनले देशकै माहोल तातीरहेको बेला भरतपुर महानगर सबैको प्रमुख चासोको बिषय बनेको छ। काङ्ग्रेसले सुरु देखिनै भरतपुरमा मेयर पाउनु पर्ने दाबी गर्दै आइरहेको छ। तर यहाँ माओवादीले मेयर आफ्नो हुनु पर्ने दाबीलाइ बलियो बनाउदै...
बैशाख ३,२०७९ चितवन - भरतपुर महानगरको व्यस्त सडक मध्य चिनिन्छ भरतपुर हाइट । अत्यधिक सवारी चाप रहने विरेन्द्रक्याम्पस चोक देखि नारायणगढ पुल्चोक सम्म अहिले सडक निर्माण कार्य भइरहेको छ । भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर,विरेन्द्र बहुमुखी क्यापस, ठूला...
बैशाख ३,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीले चितवन जिल्लामा आफ्नो कार्याल स्थापना गरेको छ। भरतपुरको बाइपास रोडमा सनिवार एक कार्यक्रमका बीच पार्टीका केन्द्रिय अध्यक्ष स्वागत नेपालले पार्टीको बोर्डमा लेखिएको नाम पढेर कार्यालयको उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष...
<span;>मेयर माओवादीलाइ दिने केन्द्रको निर्णयपछि भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा बैशाख ३,२०७८ स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका...
भरतपुरमा चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ': खनाल बैशाख ३,२०७८ चितवन – नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय...
बैशाख ३,२०७९ चितवन - नेकपा एमालेका नेता महेश बस्नेतले सत्ताधारी गठबन्धन टुट्ने भएपछि सरकारले चुनाव सार्ने षडयन्त्र गर्न थालेको आरोप लगाएका छन। सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै बिप्लबलाइ चुनावमा ल्याउने बहानामा सत्ताधारी गठबन्धनले चुनाब सार्ने रणनीति लिएको उनले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८