बैशाख १,२०७९ चितवन - भरतपुर महानगरपालिका भित्र हाइमास्ट लाइट जडान कार्य सुरु भएको छ। बैशाख १ गतेको दिन पारेर चौबीसकोठीमा आज साझ बत्ती बालिएको हो। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सडक बत्ती प्रबर्द्धन आयोजना र भरतपुर महानगरको संयुक्त लगानीमा उक्त बत्ती...
बैशाख १,२०७९ निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले...
बैशाख १,२०७९ रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ । बुधबार राति सवा...
बैशाख १,२०७९ चितवन - विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका प्रबक्ता शरदराज पाठक संयोजक सहित १५ सदस्य निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिका सदस्यहरुमा नारायण कोइराला,...
बैशाख १,२०७९ चितवन - एक बर्षको अबधि भित्र बागमती प्रदेशमा सडक दुर्घटनामा परी ३६० जनाले ज्यान गुमाएका छन।जसमध्येका २६ जना बालबालिका रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ। कार्यालयले दिएको तथ्यांक अनुसार २०७८ को बैशाख देखि चैत सम्म...
बैशाख १,२०७८ चितवन - नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भरतपुर महानगर माओवादीलाइ दिने संकेत गरेका छन। बिहिवार भरतपुर बिमानस्थलमा कुराकानी गर्दै सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले गठबन्धन भित्रका सबै दलहरु चुनावी तालमेलको लागि लचिलो हुनु पर्नेमा...
बैशाख १,२०७९ सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र रु त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक...
बैशाख १,२०७९ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामाथि पर्नसक्ने कुनै पनि प्रभावप्रति नेपाली जता सधैं चनाखो हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिनेक्रममा उनले ‘छिमेकी नीतिका कारण मुलुकको अस्मितामा असर पर्नसक्ने’ भन्दै त्यसतर्फ चनाखो...
बैशाख १,२०७८ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८