• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
घाँस काट्न गएकी महिलालाइ बाघले आक्रमण गर्दा घाईते
  • खबरदाता

असार १८,२०७९ घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन। चितवनको खैरहनी नगरपालिका १३ स्थिति कुमरोज मध्यवर्ती सामुदायिक वनमा सनिवार बिहान ८ बजेको समयमा सोही स्थानकी बर्ष ३८ की बालिका गुरुङ्ग लाई बाघले आक्रमण गरी घाईते बनाएको...

विपद्का घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु
  • खबरदाता

असार १७, २०७९ मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का...

नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र
  • खबरदाता

असार १७, २०७९ सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका...

काठमाडौंका सार्बजनिक स्थानमा भिख माग्न रोक
  • खबरदाता

असार १७, २०७९ काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । साधु,...

पर्सामा बालिकाको शव जलाउँदै गर्दा तीनजना पक्राउ
  • रासस

  असार १७,२०७९ पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र...

योजना लिएर गएपछि रित्तो हात फर्किदैनन भरतपुरका वडाध्यक्षहरु
  • खबरदाता

असार १५,२०७९ चितवन ( विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् ।...

डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध
  • खबरदाता

असार १५,२०८९ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

लगातारको बर्षाले झापाका दुई सय ७७ घर डुबानमा
  • खबरदाता

  असार १४,२०७९ झापा – लगातारको बर्षाले झापाका विभिन्न स्थानमा २ सय ७७ घर डुबानमा परेका छन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा...

हैजा नियन्त्रणका लागि काठमाडौका सडकमा खानेकुरा बेच्न निषेध
  • खबरदाता

असार १४,२०७९   काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले काठमाडौ महानगरले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८