• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
न्युरो टिप्न जाँदा लदरी खोलाले बगाएर महिलाको मृत्यु
  • खबरदाता

असार १४,२०७९ न्युरो टिप्न जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रत्ननगर-१४ माधवपुर घर भई खैरहनी-१ साहीचोक बस्ने ३४ वर्षिया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो करिब ३।१५ मा खैरहनी-६ तुलसीपुर स्थित लदरी खोलाको डिलबाट चिप्ली खोलाले बगाएर...

कोटेश्वरमा हायसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
  • खबरदाता

असार १३, २०७९ कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२...

हतियारसहित तीन भारतीय नागरिक पक्राउ
  • रासस

असार १३, २०७९ सशस्त्र प्रहरीको टोलीले  धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र...

टिकौलीको जंगलमा दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते
  • खबरदाता

असार १३,२०७९ चितवन । दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार सांँझ ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगर पालिका वडा नम्बर १२ स्थित टिकौली जंगलमा भरतपुरबाट टांँडी जांँदै गरेको प्रदेश...

समाजबादीबाट परिवर्तित मन्त्रीको आज सपथ हुँदै
  • खबरदाता

असार १३, २०७९   प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथआज हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार...

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा
  • खबरदाता

असार १३, २०७९ पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको...

देशभर सामान्य देखि मेघ गर्जनसहितको वर्षा
  • खबरदाता

असार ११, २०७९ शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू९भागमा स्थानीय...

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र
  • खबरदाता

असार ११, २०७९ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन ।   प्रस्तावक दलहरूले प्रस्ताव...

मतदाता नामावली दर्ता अब घरबाटै
  • खबरदाता

असार ११, २०७९ मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८