• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
  • खबरदाता

असार २०, २०७९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका...

बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
  • खबरदाता

असार २०, २०७९ न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्च...

बल्खुमा गाडीको ठक्करबाट एक बालकको मृत्यु
  • खबरदाता

असार १९, २०७९ काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गाडीको ठक्करबाट मृत्यु हुनेमा पाँच वर्षीय बालक आयुस बन्सुर रहेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु...

भरतपुरका अधिकांश बालगृह मापदण्ड बिपरित संचालित
  • खबरदाता

असार १९, २०७९   भरतपुर महानगरपालिकाभित्र सञ्चालिन अधिकांश बालगृहहरु मपदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीसहित प्रतिनिधि मण्डलले आज भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका गर्दा अधिकांश मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो...

सुध्रिएन नरभक्षी बाघको आनीबानी : चार वटा प्राकृतिक वासस्थानमै छाडियो, तीन अझै खोरमै
  • खबरदाता

असार १९, २०७९ नवलपुर - मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ...

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा
  • खबरदाता

असार १९,२०७९   हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा...

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
  • खबरदाता

असार १९, २०७९ वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना...

एसपीपी विवादका बीच प्रधानसेनापति शर्मा अमेरिकामा के गर्दै छन् ?
  • खबरदाता

असार १९, २०७९   राजनीतिक तहबाट अमेरिकाले चाहेजस्तो निर्णय गर्न भएन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास र गठबन्धन जनिने सम्झौता गर्न खोजेपछि पार्टीभित्र र बाहिर सबैतिरबाट उनको विरोध भयो । यही प्रकरणमा नेपाली सेनासमेत विवादित...

बाघको आक्रमणबाट घाईते गुरुङलाई थप उपचारका लागि काठमाडौं लगियो
  • खबरदाता

असार १८,२०७९ घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा घाइते भएकी बालिका गुरुङलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। भरतपुरको पुरानो मिडिकलकलेजमा उपचाररत उनको अबस्था झन गम्भीर बनेपछि काठमाडौंस्थिति ट्रमा सेन्टरमा रिफर गरिएको चितवन प्रहरीले जनाएको छ। चितवनको खैरहनी नगरपालिका १३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८