• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उपसभामुखमा गठबन्धनबाट भुसालको मनोनयन दर्ता
  • खबरदाता

असार ३०,२०७९   काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो...

६ वटा महानगर मध्ये भरतपुरमा कम बेरुजु
  • रासस

असार ३०,२०७९   चितवन - महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७-७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित...

एमालेमा कारबाहीको लिस्ट ओलीको गोजीमा
  • खबरदाता

असार ३० ,२०७९   एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको बहानामा केही नेतालाई पार्टीबाट कारवाही गर्ने तयारी गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उजुरी छानवीन र कारवाही गर्ने संयन्त्र त बनाइएको छ, तर एउटा पनि...

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो
  • खबरदाता

  असार ३० ,२०७९   सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ । नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको वडा नं १६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए ।...

आजको पञ्चाङ्ग एवम् तपाइँको राशिफल
  • खबरदाता

युवा ज्योतिष पं. सागर गुरागाँई   असार ३०,२०७९ आजको पञ्चाङ्ग श्रीशाके १९४४ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ ३० गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ १४ तारिख श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र वैधृति योग बालव...

कोइराला पक्षलाइ देउवाको धम्की , तेस्रो पटक सभापति बन्नु नपरोस् !
  • खबरदाता

  असार २९,२०७९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइराला पक्षलाई तेस्रो पटक सभापति बन्ने धम्की दिएका छन। देउवाले हरेक कुरामा आफुलाइ असहयोग मात्र गरेमा विधान संशोधन गरेर फेरि सभापति उठ्ने धम्की दिएका हुन। कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न...

संक्रमण बढेपछि भरतपुर अस्पतालले भन्यो , स्वास्थ्य मापदण्डको पालना गरौं
  • खबरदाता

  असार २९,२०७९ कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको हो। सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको...

चितवनमा यस बर्ष औलोका बिरामी बढे
  • खबरदाता

असार २९,२०७९   जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग...

सुनचाँदीको मूल्यमा गिरावट
  • खबरदाता

असार २९, २०७९   बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको कारोबार मूल्य ९२ हजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८