असार ३२, २०७९ पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो । गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र...
असार ३२, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब...
असार ३२,२०७९ अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ। हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्...
असार ३२,२०७९ पत्रकारलाइ हातपात गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका ७ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यलाइ कुटपिट गरेको आरोपमाती कर्मचारीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय भित्रै रक्सी पार्टी चलिरहेको भन्ने सूचनाका आधारमा...
असार ३२,२०७९ चितवन - चितवनको भरतपुरबाट सालको गोलिया सहित एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको गस्ति टोलिले भरतपुर महानगरपालीका वडा नम्बर ११ स्थित नवजागृती सामुदायीक वनबाट ना ४ च ४४१२ नम्बरको...
असार ३२, २०७९ हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर...
असार ३२, २०७९ विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ। कारागारका कैदीबन्दीमा...
असार ३१,२०७९ चितवन - नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कृष्ण आचार्यलाई आक्रमण गरेका छन। समाचार संकलनका लागि गएका नारायणी अनलाइनका पत्रकार आचार्य माथि समाचार संकलनका क्रममा मादक पदार्थ सेवन गरेर वसेका कर्मचारीहरुले कुटपिट गरेका हुन । कार्यालय हाता...
असार ३१,२०७९ प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८