• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
थप २२९ मा सङ्क्रमण पुष्टि
  • खबरदाता

असार ३१, २०७९   देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय
  • खबरदाता

असार ३१, २०७९ मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकबाट विभिन्न निर्णयहरू गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता...

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो
  • खबरदाता

असार ३१,२०७९   चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या...

जुम्लामा घर भासिँदा आमा र दुई छोराको मृत्यु
  • रासस

असार ३१,२०७९   जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका...

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
  • खबरदाता

असार ३१, २०७९   ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो
  • खबरदाता

असार ३१, २०७९   कोभिङ- १९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके...

लाउडा प्रकरणका घाइतेलाइ २१ बर्षपछि राहत
  • खबरदाता

असार ३१,२०७९     राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतिपूर्ति दिन सरकार समक्ष सिफारिस गरेको छ। लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा...

असार ३१ गतेको पञ्चाङ्ग तथा तपाइँको भाग्य
  • खबरदाता

युवा ज्योतिष पं. सागर गुरागाँई   असार ३१,२०७९ आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ ३१ गते तद्अनुसार सन् २०२२ जुलाइ १५ तारिख शुक्रबार श्रावण कृष्ण पक्षको द्वितीया तिथि श्रवण नक्षत्र विषकुम्भ योग...

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

असार ३०,२०७९ पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । दुई हजार २७ जनाको पिसिआर परिक्षण गर्दा २१४ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८