• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उपसभामुखमा गठबन्धनबाट भुसालको मनोनयन दर्ता

  • खबरदाता

उपसभामुखमा गठबन्धनबाट भुसालको मनोनयन दर्ता

असार ३०,२०७९

 

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । उपसभामुखका लागि प्रमख प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ ।

  • प्रकाशित मिति : असार ३०, २०७९, बिहीवार १२:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८