• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
  • खबरदाता

असार २९, २०७९   प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर...

रत्ननगरमा अटो र ट्याक्टर ठक्कर खाँदा एकको मृत्यु दुई घाइते
  • खबरदाता

असार २८,२०७९   चितवन । चितवनको रत्ननगरमा अटो र ट्याक्टर ठक्कर खाँदा एकको मृत्यु भएको छ। मंगलबार आज दिउसो १ बजेको समयमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा अटोमा सवार रत्ननगरपालिका वडा नम्बर ५ की शोभनी कुमारी थरुनी रहेकी छिन भने...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
  • खबरदाता

असार २८ ,२०७९ राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने शुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री...

सिल प्याक पानीको बोतलमा माकुरो भेटिएपछि…..
  • खबरदाता

असार २८,२०७९   कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • खबरदाता

असार २८,२०७९ जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित...

भानु जयन्तीमा गण्डकी प्रदेशभर सार्वजनिक बिदा
  • खबरदाता

असार २८,२०७९   आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को गत...

थप १७७ जनामा कोरोना संक्रमण
  • खबरदाता

असार २८, २०७९   नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। मंगलबार ४१...

बागलुङमा भेटियो डेंगु, दुई जनामा पुष्टि
  • खबरदाता

असार २८, २०७९   बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मीबढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको छ। धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण...

उकालो लाग्दै कोरोना ग्राफ : आज १६८ जना थपिए
  • खबरदाता

असार २७,२०७९   चितवन - सोमबार एकै दिन १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८