असार २७,२०७९ चितवन -नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन...
असार २७,२०७९ चितवन - नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क नजिकै भएको दुर्घटनामा ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षिय सन्दीप गुरुङको मृत्यु भएको हो । प्रहरीका...
असार २७,२०७९ चितवन - चितवनमा एक पुरुष झुन्डिएको अबस्थामा मृत फेला परेका छन। सोमबार बिहान सवा ६ बजेको समयमा जिल्लाको रत्ननगर नगरपालिका ३ स्थिति बेल्सि पुलमा नाम थर बतन नखुलेको अन्दाजी ५० बर्षको पुरुष भेटिएको प्रहरीले जनाएको छ। पुलको...
असार २७, २०७९ नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन...
असार २७,२०७९ पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४...
असार २७,२०७९ चितवन - चितवनमा बसले किचेर सोहि बसका सहचालकको मृत्यु भएको छ। आइतबार बिहान करीब ८:१० बजेको समयमा भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस अगाडी बढाउने क्रममा मर्मतका लागि बस मुनि रहेका सह चालक सुरज नेपालीको...
असार २६,२०७९ चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरूष...
असार २६,२०७९ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा...
असार २६,२०७९ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८