• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
महँगीको मारमा पिल्सिएका जनताले निगमको घाटा कहिलेसम्म व्यहोर्ने ?
  • खबरदाता

साउन १९, २०७९   देशमा यतिखेर सबै वस्तुको भाउ ह्वात्तै बढेको छ । दैनिक भाउ बढीरहँदा पनि सरकारले खासै चासो दिएको देखिदैन । बजार मूल्य सरकारको नियन्त्रण भन्दा पनि बाहिर गईसक्यो ।व्यापारीहरु रुस र युक्रेनबीचको द्वन्दले पर्याप्त मात्रामा सामान नआउँदा...

गुप्तचर परिचालनमा कांग्रेसको अडान के हो ?
  • खबरदाता

कांग्रेसकै नेतृत्वमा सरकार बनेको एक वर्ष हुँदासम्म ओली सरकारको निर्णय उल्टाउनु त परै जाओस्, कांग्रेसले आधिकारिक रुपमा आफ्नो धारणा यो हो भन्न सकेको छैन साउन १९, २०७९ काठमाडौँ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई गृह...

लागुऔषध सहित नारायणगढको लिलाचोकबाट दुई जना पक्राउ
  • खबरदाता

साउन १८,२०७९   चितवन - लागुऔषध कारोबारको आसंकामा प्रहरीले नारायणगढको लिला चोकबाट दुई जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगर पालिका वडा नम्बर १ बस्ने बर्ष २५ को बिष्णु केसि र वडा नम्बर २ बस्ने बर्ष २७ को आशिस...

गेस्टहाउसको तेस्रो तलाबाट खस्दा नारायणगढमा एक जनाको मृत्यु
  • खबरदाता

साउन १८,२०७९   चितवन - नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेस्टहासको तेस्रो तलाबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिरगंज महानगर पालिका १ बस्ने बर्ष ४१ का कमलेस कुमार साह कानु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार...

एकैदिन ९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
  • खबरदाता

साउन १८, २०७९   देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।   यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त...

चितवनको राप्तीमा ट्रक र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु
  • खबरदाता

साउन १८,२०७९   चितवन - जिल्लाको राप्ती नगरपालिका ७ स्थिति बिरेन्द्र चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन। मृत्यु हुनेमा राप्ती ६ हर्दिकि २४ वर्षिय रमिता तामाङ कुवर रहेको प्रहरीले जनाएको छ। उनको उपचारका...

पहिरो हटाएपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः सुचारु
  • खबरदाता

  साउन १८, २०७९   चितवन - नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः सुचारु भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहित खसेको पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक पुनः सुचारु भएको हो। मंगलबा राती पहिरो हटाएर साढे १०...

केराबारीमा ढिस्कोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अबरुद्ध
  • खबरदाता

  साउन १८, २०७९   चितवन - नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहितको पहिरो खसेपछि सडक पुनः अबरुद्ध भएको हो। मंगलबा राती पहिरो हटाएर साढे १० बजेतिर सडक खुलाए पनि...

प्रदेश १, गण्डकी , लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने
  • खबरदाता

साउन १८, २०७९ मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८