• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरो हटाएपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः सुचारु

  • खबरदाता

पहिरो हटाएपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः सुचारु

 

साउन १८, २०७९

 

चितवन – नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः सुचारु भएको छ ।

भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहित खसेको पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक पुनः सुचारु भएको हो।

मंगलबा राती पहिरो हटाएर साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पुनः अबरुद्ध भएको थियो।

  • प्रकाशित मिति : साउन १८, २०७९, बुधवार ०९:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८