• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बढ्यो कोरोना ग्राफ : ८९५ संक्रमित थपिए, १ जनाको मृत्यु
  • खबरदाता

साउन १६, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ९०९ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

चितवनमा १५ जना कोरोना  संक्रमीत थपिए
  • खबरदाता

साउन १६,२०७९ चितवन । चितवनमा ६६ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४ र रत्ननगर नगरपालिकामा १ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...

खराब मौसमका कारण चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध
  • खबरदाता

साउन १६,२०७९   हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी...

पोखरामा पहिरोले घर पुरियो, एकको मृत्यु
  • खबरदाता

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का...

बजेट विवाद र छानवीनबारे चुइँक्क बोलेनन अर्थमन्त्री शर्मा
  • खबरदाता

साउन १६,२०७९   अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्। अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका...

नारायणगढ – मुग्लिन सडकखण्ड सुचारु
  • खबरदाता

साउन १६,२०७९   चितवन - लगातारको झरीले गर्दा पहिरो गएपछि अबरुद्ध भएको नारायणगढ( मुग्लिन सडकखण्ड सुचारु भएको छ। लेदो सहित खसेको पहिरो हटाएपछि अहिले बिहान साढे ६ बजेबाट सडक दुईतर्फिनै सुचारु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ४ बजेको समयमा...

निर्वाचन घोषणमा किन ढिलाइ ?
  • खबरदाता

साउन १६, २०७९   काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय...

कोरोना सङ्क्रमण बढ्यो, सीमाक्षेत्रमा कडाइ
  • खबरदाता

साउन १५ ,२०७९   बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ। शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि...

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते कार्कीको मृत्यु
  • खबरदाता

साउन १५,२०७९     झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८