साउन १८,२०७९
चितवन – नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेस्टहासको तेस्रो तलाबाट खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिरगंज महानगर पालिका १ बस्ने बर्ष ४१ का कमलेस कुमार साह कानु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राती ८ बजेर ३५ मिनेटको समयमा उक्त गेस्ट हाउसको १४ नम्बर कोठामा बस्ने कानु तिन तला माथिबाट खसेको जानकारि पाउना साथ उनलाइ अस्पताल लगिएको थियो।
उपचारका क्रममा रातीनै भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८