साउन २०,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ८ बजेबाट सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक )भन्ने स्थानमा खसेको पहिरो हटाएपछि सवारी संचालनमा आएका...
साउन २०, २०७९ देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम...
साउन २०,२०७९ मधेस प्रदेशको बेटी पढाउ बटी बचाउ कार्यक्रमअन्तर्गत खरिद गरिएका साइकलमा १० करोड ३३ लाख भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले कर्मचारी र आपूर्तिकर्ता गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो कार्यक्रम मुख्यमन्त्री लालबाबु राउतको प्रत्यक्ष चासो...
साउन २०,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराबारी ९मौरी खिला पुल नजिक ०भन्ने स्थानमा पुनः पहिरो झरेपछि सवारी आवागमन दुवैतर्फ बन्द भएको छ।...
साउन १९,२०७९ आज देशभर ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच हजार ९२६ स्वाब परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ५८९ जनाको पीसीआर...
साउन १९,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडक खण्ड पुनः अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराघारी भन्ने स्थानमा पुनः पहिरो झरेपछि सवारी आवागमन दुवैतर्फ बन्द भएको छ। बिहीबार दिउँसो करिब साढे...
साउन १९, २०७९ नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ। श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच...
साउन १९, २०७९ सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्...
अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् साउन १९, २०७९ अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् । अघिल्लो दिनसम्म मन्त्रालयमा नियमित काम गरिरहेका सचिव मरासिनी शर्मा पुनस्नियुक्ति भएर आउँदा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८