साउन १७, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर ८१४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ४१५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...
साउन १७,२०७९ चितवन - भरतपुर १ को आपटारीमा रुख ढल्दा दुई वटा ट्रकमा क्षति पुगेको छ। आज दिउँसो करिब १ बजेको समयमा आपटारी र पोखरा बसपार्कको बिचमा सिसौको रुख ढली ग१ख ३३२६ र ना१क ३२९६ नम्बरको ट्रकमा क्षति भएको...
साउन १७,२०८९ चितवन - लगातारको बर्षाले चितवन आसपासका क्षेत्रमा बढी पैरो आउन थलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार एक सूचना जारि गर्दै लगातारको बर्षाले चितवनको नारायणी , राप्ती ,रिउ लगायतका ठुला तथा साना खोलाहरुमा...
साउन १७,२०७९ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त...
साउन १७,२०७९ लगातारको बर्षाका कारण नारायणगढ(मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र इच्छाकामनाको १ र २ नम्बर पुलको बिचमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो...
साउन १७, २०७९ कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् । सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता देखिएपछि अख्तियारले सर्वोच्चलाई पत्र पठाएको थियो । सर्वोच्च प्रशासनले...
साउन १७, २०७९ एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट...
साउन १६,२०७९ नारायणगढबाट धादिङका लागि छुटेको माइक्रो त्रिशुलीमा खस्दा १८ यात्रु भाइते भएका छन। सोमबार करिब ४ बजेको समयमा भरतपुर २९ को नारायणगढ मुग्लिङ् सडक खण्डमा पर्ने भोर्ले भन्ने स्थानमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बा...
साउन १६,२०७९ दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सरकारले देशभरका १७ अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ। असारमा ३१ गतेको निर्णय अनुसार चितवनको भरतपुर अस्पतालसहित सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकिएको हो। उक्त अस्पतालहरुमा गम्भीर तथा मध्यम अवस्थाका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८