• असोज ३, २०८३, शनिवार Saturday, 19 September, 2026
एकै दिन १०१६ जना संक्रमित थपिए
  • चितवन
  • संबाददाता

देशभरमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालमा कोभिड शुरुभए पश्चात एकैदिन यति ठुलो संख्यामा संक्रमित भएको यो पहिलो हो । आज थपियसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये...

एप्पलको साझेदारले भन्यो – चीनका दिन सकिए
  • संबाददाता

अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन...

कसरी फैलियो सशस्त्र प्रहरीको प्रदेश हेडक्वार्टरमा कोरोना ?
  • संबाददाता

२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो...

गगन थापाको प्रधानमन्त्रीलाई पत्र- जनस्वास्थ्य आपतकाल घोषणा गर्नुस्
  • चितवन
  • संबाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपीशर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाएका छन्। मंगलबार सांसद थापाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा सबै तहतप्काबाट सहयोग हुँदाहुँदै पनि सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण कोरोनाले भयानक अवस्था सिर्जना गरेको उल्लेख गरेका...

सन्दीप सम्मिलित जमैकाको खेल भदौ २ गतेदेखि
  • चितवन
  • संबाददाता

कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ । टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा...

संक्रमित आधा पेटमा, स्वास्थ्यकर्मीको गोजी रित्तै ! काठमाडौँमा संक्रमितले उपचार पाउनै सकस, पाइहाले पनि छैन राम्रो सुविधा
  • चितवन
  • संबाददाता

‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला...

नवलपरासी पश्चिमका कांग्रेस उपसभापति गिरीको कोरोनाबाट मृत्यु
  • चितवन
  • संबाददाता

पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालमै रहेका सांसद देवेन्द्रराज कँडेलले सेतोपाटीलाई जानकारी दिए। गिरी विजयकुमार गच्छदारको फोरमका जिल्ला नेता थिए। फोरम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८