• असोज ३, २०८३, शनिवार Saturday, 19 September, 2026
आईसोलेसन वेड पाएनन् , विराटनगरका संक्रमित घरमै मरे
  • खवर मुलुक-संबाददाता

इटहरी । होम आइसोलेसनमा बसेका विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौ गते स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा कोरोना भाईरस रिर्पोट पोजेटिभ आएको थियो...

वीरगञ्ज र वुटवलमा गरि थप दुईको मृत्यु
  • चितवन
  • संबाददाता

चितवन । कारोना भाइरसको संक्रमणबाट वीरगञ्ज र वुटवलमा १÷१ जना गरि थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –१५ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी रहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ...

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज आज
  • चितवन
  • संबाददाता

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा...

चितवनका २२ सहित २६ जना कोरोना संक्रमित थपिए
  • चितवन
  • संबाददाता

चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...

थप १७ सहित ३७ ट्राफिकमा कोरोना पुष्टि
  • चितवन
  • संबाददाता

काठमाडौँ । घरविदाबाट आई क्वारेन्टिनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाहरुमा घर बिदा सकि कार्यालय आई कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७...

भारतको भन्दा खराब अवस्था नेपालको हुन सक्ने
  • संबाददाता

अहिले भारतमा दैनिक ७० हजारको आसपासमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेका छन् । भारतका लागि यो दुःखद समाचार हो तर त्यत्तिकै मात्रामा खुसीको समाचार पनि । एकै दिन लगभग ६० हजारको हाराहारीमा संक्रमितहरु निकोपनि भए भने ९ सय ८० जनाको...

बाराक ओबामा, ट्रम्पमाथि अहिलेसम्मकै आक्रामक रुपमा प्रस्तुत हुँदै
  • संबाददाता

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अति आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पूर्व राष्ट्रपति ओबामाले डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि निशाना बनाउने छन् । आबोमाले अति आक्रमक रुपमा गर्ने...

जय कोरोना
  • संबाददाता

- सन्ताेष लुइटेल किंशुका अब फेरि कुनै दिन फर्केर घर पुग्छु भन्ने कुरा उसले सपनामा पनि देख्न छाेडिसकेको थियो । सोच्थ्यो त खालि विदेश हिड्नुअघि बाआमा र श्रीमतीसँग सँगै बसेर बुनेका सारा सपना अनि भरखर दुई वर्ष टेक्दै गरेको सानो...

बमजनको गीतबाट नयाँ उचाइ पाउने अस्मिताको विश्वास
  • चितवन

दोलखाकी अस्मिता श्रेष्ठ सङ्गीतमा लागेको थुप्रै समय पछि भरत बमजनको ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो’ गीत बाट फेरी चर्चामा आएकी छिन् । जिना रसाइलीसँग मिलेर गाएको यो गीत सफल हुनेमा श्रेष्ठ र रसाइलीका साथमा गीतकार बमजन पनि विश्वस्त छन् । कुनै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८