चितवन । सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कार्वाही स्वरुप पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ । सरकारले मेडिकल कलेजलाई कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याए आरटी पीसीआर परीक्षणको अनुमति समेत...
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगस्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुष÷महिलामा समान ६–६ गरी...
प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ । नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको अनुमति मा आगामी २०७७ भाद्र १० गते देखि १५ गते सम्म आयोजना गर्ने भएको हो । कोभिड-१९ कारणले...
चितवन । बुधबार देशका विभिन्न स्थानहरुबाट ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संक्रमित पुष्टि भएका हुन । आज थपिएका २ सय १६ महिला...
चितवन । हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलका ६१ बर्षिय वृद्धको मंगलबार राति मृत्यु भएको होे । मृतककोे प्रादेशिक कोरोना प्रयोगशाला हेटौंडामा स्वाव परिक्षण गर्दा बुधवार कोरोना भाईरस पोजेटिभ देखिएको हो । लामो...
चितवन । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा...
चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालाले हिजो मंगलवार राति सम्म गरेको ५ सय जनाको परीक्षण मध्ये चितवन भरतपुरका १२ जना,राप्तीका २ जना,खैरहनीका ५ जना...
संसारमा कोरोना भाइरसका कारण लाखौँको ज्यान गइरहेको समयमा नयाँ खोज र नयाँ तथ्यहरू पनि फेला परिरहेका छन् । उपचार पद्धतिले फड्को मारेको कारण संसारमा सङ्क्रमण दर बढे पनि मृत्यु दर भने घटी रहेको छ । पूर्ण मान्यता प्राप्त औषधी पत्ता...
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार १ सय १ र्वाको उमेरमा निधन भएको छ । उनको कपुरधारास्थित आफ्नै निवासमै साँझ ५ वजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएकोछ । स्वास पश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । पारिवारिक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८