भाद्र–१६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
भाद्र–१६,२०७७ । फिचर काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान...
भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...
भाद्र– १६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १...
भाद्र–१६,२०७७ चितवन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो । भाद्र १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि...
भाद्र–१६,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमितहरुको सोमवार नै मृत्यु भएको हो । एक जनाको मृत्यु अघि र दुई जनाको मृत्यु पश्चात स्वाव संकलनगरि नमुना परिक्षण गर्दा कोरोना पुष्टि...
कल्याण अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र “गोबर गणेश” को आइतबार काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । बिलभ्ड इन्टरटेनमेन्ट मार्फत निर्माण गर्न लागिएको कमेडी एक्सन चलचित्रको छायांकन यसै महिनाको तेस्रो हप्ताबाट शुरु गरिने भएको छ । हरि कुमार...
अभिनेता अनमोल केसी फिल्म छनौटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा खेलाउनका लागि निर्माता र निर्देशकले ठूलो मिहेनत गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको खण्डमा मात्र उनी फिल्म गर्नका लागि सहमति जनाउँछन् । स्क्रिप्ट आफूले सोचेको जस्तो तयार नभए...
भाद्र–१६ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ३५ सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ७३ बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिका १,२,६,८,११,१४ र १५...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८