• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

हेटौंडाका संक्रमितको चितवनमा मृत्यु

  • खवरदाता

हेटौंडाका संक्रमितको चितवनमा मृत्यु

आश्विन–२८, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका हेटौंडा ९ का ६६ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछी असोज २७ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभीड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उनको उपचार हुदाहुँदै २८ गते बुधबार साँझ ६ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

  • प्रकाशित मिति : असोज २८, २०७७, बुधवार १४:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८