• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेकपाको आन्तरिक द्वन्द्वले संसदीय प्रणालीमै धक्का

कार्तिक -१६ ,२०७७ लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । देशमा सबल राजनीतिक दल भएनन् भने लोकतन्त्रको कल्पना गर्न सकिँदैन । राजनीतिक दल भएर मात्र त पुग्दैन, ती दलभित्र लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धति बलियो हुनु आवश्यक हुन्छ...

सत्ता संकट टार्न यस्ता छन् ओलीका विकल्प

नारायण दाहाल / कार्तिक -१६ ,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तासामु अहिलेसम्मकै सबैभन्दा ठूलो संकट आइलागेको छ । पार्टीको विरोधी खेमा मात्रै होइन, कतिपय उनकै विश्वासपात्र समेत उनका गतिविधिबाट टाढिने अवस्था बनेको छ । उनका कुनै पनि क्रियाकलापको बचाउ गर्न...

मुम्बइको उत्कृष्ट प्रदर्शन जारी
  • खबरदाता

कार्तिक (१६ २०७७ रोयल च्यालेन्जर बंगलोरलाई ५ विकेटले हराउदै सनराइजर्स हैदरावादले आइपिएलको प्ले अफ प्रबेशको सम्भवनालाई जिवितनै राखेको छ । १२१ रनको झीनो लक्ष्य हैदरवादले ५ विकेटको क्षतीमा १४।१ ओभरमा भेट्टाएको हो । हैदरावादका जोस होल्डरले १० बलमा अविजित २६...

शनिबार थपिए २५०८ संक्रमित, निको भए २२६४ जना
  • खबरदाता

    कार्तिक–१५, २०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार २७९ नमुनाको परिक्षण गर्दा २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ५०८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ पुगेको...

दशैँ मनाउन नेपाल आए सिकारी चरा

  कार्तिक -१५,२०७७ दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् । मांसाहारी...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  कार्तिक-१५, २०७७ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य...

नवलपुरको ग्रामिण क्षेत्रका किसान अम्लिसो खेतिमा आकर्सीत
  • खबरदाता

    कार्तिक १५,२०७७ चितवन । नवलपुरको पहाडी गाउँपालिका बुलिगंटार र बौदीकालीका स्थानीयले अम्लिसोको कुचोबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । बुलिगंटारको डाँडाझेरी, अर्खला, कोटथर, जौबारी र बौंदकिाली गाउँपालिकाको नरम,रुचागं, बबक, रकुवा गाउँका किसानहरुले बर्षेनी अम्लिसोको कुचो बिक्री गरेर...

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने तयारी

  सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले...

आज विजया दशमी, टीकाको साईत १० बजेर १९ मिनेटमा

कार्तिक–१०, २०७७ कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल... शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दशैं । यस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८