• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज थपिए २८५६, निको भए ३३३६ जना
  • खवरदाता

कार्तिक–९, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ३११ नमुनाको परिक्षण गर्दा २ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ८५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।...

आज दशैंको नवौं दिन – दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै

कार्तिक–९, २०७७ आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नले सम्पूर्ण संसारनै...

कलकत्ता र पन्जाबको जित
  • खवरदाता

कार्तिक–९, २०७७ किङ्स पन्जाब ११ ले सन राइजर्स हैदरावादलाई नाटकीय खेलमा १२ रनले पराजित गरे पछि यस सत्रको आइपिएलमा प्ले अफको धेरै समीकरण खुला रहेको छ । शनिवार भएको खेलमा पन्जाबले छाडेको १२७ रनको लक्ष्य पछ्याएको हैदरावाद नौ विकेटको क्षतीमा...

आज थपिए २२२५, निको भए २८४६ जना
  • खवरदाता

कार्तिक–८, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ नमुनाको परिक्षण गर्दा २ हजार २२५ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार २२५ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।...

आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व

कार्तिक–८, २०७७ काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली...

गाडी भाडा ८५० मा १४५० लियो
  • खवरदाता

कार्तिक–८, २०७७ चितवन । चाडपर्वको समय वढि भाडा असुल गर्ने सवारीबाट भाडा फिर्ता गराइएको छ । काठ्माण्डौबाट कोपिलाकोट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ७३२ नम्वरको बसले बढी भाडा लिएपछि अस्थाई ट्राफिक प्रहरी पोष्टबाट खटिएको ट्राफिक प्रहरीले भाडा वढि लिनेहरुलाई...

मुम्बई फेरी शीर्ष स्थानमा

कार्तिक–८, २०७७ चेन्नाइ सुपर किङ्सलाई १० विकेटले हराउँदै मुम्बई इन्डियन आइपिएल अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । ११५ रनको लक्ष्य पाएको मुम्बईले विना कुनै विकेटको क्षति १३ औ ओभरको दोस्रो बलमा ११६ रन बनाएको थियो । क्वीन्टन डिककले ३७...

दसैँ पर्व सुरु सँगै संक्रमितले कसरी दसैँ मान्ने ?
  • खवरदाता

गैंडाकोट नगरपालिका नवलपुर जिल्लाको प्रवेश नाका हो भने वाग्मती प्रदेशसँग सीमा जोडिएको नगरपालिका पनि । पूर्व पश्चिम राजमार्ग जोडिएको यस नगरपालिकामा पनि चैत्र २०७६ देखिनै कोरोना नियन्त्रण तथा रोकथामका लागि काम सुरु भएको थियो । स्वास्थ्य शाखाको प्रमुख भएर जिम्मेवारी...

सौराहाको वेदना– धेरै दुखी थोरै खुसी
  • खवरदाता

कार्तिक–७, २०७७ चितवन । भएका सुविधासम्पन्न कोठा सवै प्याक । आँगनभरी आन्तरिक र वाह्य पर्यटक । टेवल र कुर्चीभरी पाहुना । सवै आ–आफ्नो रुची अनुसारको खानपान सहित मस्त भइरहने पर्यटकलाई आवश्यक पर्ने सवै खालको व्यवस्थापन गर्दा गर्दै पोहोर सालको दसैँमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८