केपी शर्मा / कार्तिक २२,२०७७ भरतपुर । पछिल्लो समय चितवनमा व्यवसायिक फूल खेती गर्नेहरु वढ्दै गएका छन् । हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा फूल व्यवसायिहरु आफ्नो उत्पादन उपभोक्ता माझ पुर्याउन आतुर रहेका पाइन्छन् । चितवनमा प्रत्येक वर्षको तिहारमा...
कार्तिक २२,२०७७ राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ। जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ, अभियानका वकिल म्याट मोर्गनले भने। मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू गलत...
कार्तिक २२,२०७७ यस सत्रको आइपिएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटलसँगको दोस्रो क्वालीफायर खेल्ने भएको छ । शुक्रवार भएको खेलमा हैदरवादले रोयल च्यालेन्जर बंगलोरलाई ६ विकेटले पराजित गरेको हो । खराब अवस्थामा रहेको हैदरावाद इलिमिनेटर खेल्नु अघि प्ले अफ प्रवेश गरेका तिन...
कार्तिक २२,२०७७ नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन । बारको नेतृत्वमा उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद सदस्य बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ९पिएलए०ले बाजी मारेको छ । कोरोना...
कार्तिक २१,२०७७ चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर जिल्ला,गैंडाकोट नगरपालिका–१२ बस्ने ८२ वर्षीय पुरुषको शुक्रबार दिउसो २ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या...
कार्तिक २१ ,२०७७ भरतपुर । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर ९९ लाख रुपैयाँ० बराबरको कोभिड १९ विरुद्ध लड्न आवश्यक...
कार्तिक–२१, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १५४ नमुनाको परिक्षण गर्दा २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ९०९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ...
नारायण दाहाल कार्तिक २१, २०७७ पार्टी स्थायी समिति र केन्द्रीय सचिवालयले पार्टी एकताको काम सम्पन्न गरी चैतमा महाधिवेशन गर्ने कार्ययोजना ल्याउने जिम्मेवारी दिएका नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल सरकार सञ्चालनका काममा अवरोध गर्न सक्रिय भएका छन् । राज्य सञ्चालनमा...
कार्तिक २१,२०७७ अमेरिकामा राष्ट्रपती जोसेफ आर वायडेन निर्वाचीत हुने लगभग निश्चित भएको छ । जर्जीयामा धेरै मतले पछि परी रहेका वाइडेनले पछिल्लो परिणाम अनुसार डोनाल्ड ट्रम्प माथि ९१७ मतको अग्रता कायम गरेका छन् । जर्जीयामा १६ इलेक्टेल मत छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८