• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नवलपुरका कोरोना संक्रमितको  चितवनमा मृत्यु

  • खबरदाता

नवलपुरका कोरोना संक्रमितको  चितवनमा मृत्यु

 

कार्तिक २१,२०७७

चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नवलपुर जिल्ला,गैंडाकोट नगरपालिका–१२ बस्ने ८२ वर्षीय पुरुषको शुक्रबार दिउसो २ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कार्तिक ३ गते पेटको आन्द्रामा समस्या भई, अस्पतालमा भर्ना भएका उनमा श्वासप्रश्वासको समस्या भएपछि कोभिड(१९ परिक्षण गर्दा कार्तिक १८ गते कोभिड संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिन कोभिड आइसीयुमा राखी उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

Aa
 
  • प्रकाशित मिति : कात्तिक २१, २०७७, शुक्रवार १४:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८