• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

जर्जीयामा अग्रता लिएसंगै वाइडेनको जित लगभग पक्का

  • खबरदाता

जर्जीयामा अग्रता लिएसंगै वाइडेनको जित लगभग पक्का

कार्तिक २१,२०७७
अमेरिकामा राष्ट्रपती जोसेफ आर वायडेन निर्वाचीत हुने लगभग निश्चित भएको छ ।

जर्जीयामा धेरै मतले पछि परी रहेका वाइडेनले पछिल्लो परिणाम अनुसार डोनाल्ड ट्रम्प माथि ९१७ मतको अग्रता कायम गरेका छन् । जर्जीयामा १६ इलेक्टेल मत छ । वायडेन जर्जीयामा विजयी भएमा वाइडेनको २६९ मत हुने छ । उनका लागि अमेरिकाको राष्ट्रपती हुन थप एक इलेक्ट्रोल मत आवस्यक हुन्छ ।

हाल गणना भइरहेको स्थान नेभाडा या एरिजोना मध्य एकमा जित हात पारे वाइडेनको जित निश्चित हुने छ । पेन्सेलभानियामा ट्रम्पको अग्रता रहे पनि वाइडेनको अन्तर घटाउदै लगेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७७, शुक्रवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८