• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कुम्भकर्ण कांग्रेस

  कार्तिक २१,२०७७ सरकारको खबरदारी गर्न र जनताको पक्षमा आवाज उठाउन कांग्रेसले जनमत पाएको हो, तर सत्तामा हुँदा निदाएको कांग्रेस प्रतिपक्ष भएको तीन वर्षसम्म पनि जागेको छैन संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख...

दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा
  • खबरदाता

कार्तिक २१,२०७७ दिल्ली क्यापिटललाई ५७ रनले हराउँदै मुम्बई इन्डियन यस सत्रको आइपिएल फाइनलमा प्रवेश गरेको छ । पराजित दिल्लीको अर्को एक मौका पाउने छ । सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर बंगलोरका बिच हुने खेलको विजेतासङ दिल्लीले खेल्ने छ । मुम्बईले...

सरकारको बेवास्ताले चितवनका मिडिया  थप संकटमा 
  • खबरदाता

  कार्तिक २०,२०७७ भरतपुर । पत्रकार र संचार माध्यमका लागि विशेष सहयोग हुने कार्यक्रम ल्याउन चितवनका पत्रकार र मिडिया संचालकहरुले सरकारसँग माग गरेका छन् । लकडाउन र कोभिड १९ ले कठिन अवस्था पार गरिरहेको भन्दै संकटमा सरकार अभिभावक भएर सहयोग...

दिनभरमा ३४३० निको हुँदा ३०५१ संक्रमित थपिए
  • खबरदाता

  कार्तिक–२०, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ६८ नमुनाको परिक्षण गर्दा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ...

आधा धान र आधा भुष स्याहार्दै चितवनका किसान
  • खबरदाता

  कार्तिक २०,२०७७ दसैँताकानै धान भित्राउन भ्याई नभ्याई भएको चितवनका किसान मनमा आँशु राखेर वाहिर हाँस्न वाध्य छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएका उनीहरु अहिले धानको फल भन्दा धेरै भुष भित्राउन वाध्य भएपछि लागत त परको कुरा...

भरतपुर अस्पतालमा १  संक्रमितको मृत्यु
  • खबरदाता

  कार्तिक २०,२०७७ भरतपुर । चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय पुरुषको आज विहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कार्तिक १५ गते नै कोरोना...

चितवनमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

  कार्तिक -२०, २०७७ भरतपुर । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिहिवार गरिएको परिक्षणमा चितवनका ८९ सहित १२५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ६५ ,रत्ननगरका १२ ,खैरहनिका ५ ,...

नेकपा विवाद , प्रधानमन्त्री राजनीतिक र मनोवैज्ञानिक दबाबमा

  कार्तिक २०,२०७७ म राजीनामा दिनेवाला छैन - ओली नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका विषयमा कार्यकारी...

प्रधानमन्त्रीको प्रश्न , अहिले किन राजीनामा ?

कार्तिक २०, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८