• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेकपामा शक्तिको टकराव – ओलीलाई सञ्चो , प्रचण्डलाई बिसञ्चो

  नारायण दाहाल कार्तिक २५, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी डग्मगाएको भन्दै बाहिर कसैले चिन्ता त कसैले उत्साह मनाइरहेका छन् । तर, भित्र भने ओली ढुक्क र निष्फिक्री देखिन्छन् । ओलीले विभिन्न नेताहरुलाई पालैपालो बोलाएर भेट गर्ने, भेटका क्रममा...

कोरोना भाइरस बिरुद्धको खोप तयार

  कार्तिक २५,२०७७ लन्डन - बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप...

करेन्ट लागेर चितवनमा एकको मृत्यु
  • खबरदाता

कार्तिक २४ ,२०७७ भरतपुर । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो करिव साँढे १ बजेतिर कालिका नगरपालिका ६ खोलेसिमल स्थित पुरुषोतम कडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुदा करेन्ट लागेको चितवन प्रहरीले जानकारी दिएको...

  महानगरका  १६२  छात्राहरुलाई साइकल वितरण
  • खबरदाता

  साइकल पाएपछी उनिहरुले चाँडै बिधालय खुलोस भन्ने कामना समेत गरे। कार्तिक २४ ,२०७७ भरतपुर । भरतपुर महानगरपालिकाले पश्चित चितवका थप १६२ जना छात्रालाई निशुल्क साइकल वितरण गरेको छ । महानगरका  ६ वटा वडाका थप  १६२ जना छात्राहरुले जोखिममा परेका...

आज २५७१ थपिए, आइसियुमा उपचाररत ११२६ जना
  • खबरदाता

  कार्तिक–२४, २०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १७७ नमुनाको परिक्षण गर्दा २ हजार ५७१ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार २५७१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ...

चितवनका १८१ जनासँग १९९ निजि हतियार
  • खबरदाता

    कार्तिक २४, २०७७ भरतपुर । चितवन जिल्लामा निजी प्रयोजनका लागि १८१ जना व्यक्तिहरुसँग १९९ हतियार रहेको जिल्ला प्रशानसन कार्यालयको तथ्याङ्कले देखाएको छ । निजि १९९ हतियार मध्ये अधिकाँश हतियाहरु चितवन जिल्ला भित्र मात्र प्रयोग गर्ने गरी दर्ता भएका...

बाइडेनको जितपछि बदलिएला अमेरिकाको नेपाल नीति  ? 

बाइडेनको जितपछि अमेरिकाको नेपाल नीतिमा सीधै असर नपरे पनि छिमेकी भारत र चीनलाई हेर्ने दृष्टिकोणको अप्रत्यक्ष प्रभाव नेपालसँग जोडिन सक्छ।  कार्तिक २४,२०७७ बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर आगामी चार वर्षका लागि अमेरिकाको राष्ट्रपति...

हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा
  • खबरदाता

कार्तिक २४,२०७७ चितवन । दिल्ली क्यापिटल आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्ली फाइनल प्रवेश गरेको हो । फाइनलमा दिल्लीले मङ्गलवार मुम्बई इन्डियनसँग खेल्ने छ । १९० रनको लक्ष्य पाएको हैदरावाद...

यी हुन जो बाइडनले चुनाव जित्नु पछाडिका पाँच मुख्य कारण

  सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकाङ्क्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन्। कार्तिक २३,२०७७ यो कसैले कल्पना गरे जस्तो निर्वाचन अभियान थिएन। एक शताब्दीमा एक पटक आउने महामारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८