• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

  • खबरदाता

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

 

मंसिर १३,२०७७
चितवन । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् सनिवार बिहान कोरोना संक्रमण पुष्टि भएको जानकारि गराएका हुन् ।

लामिछानेका अनुसार गएको बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले आफ्नो स्वास्थ्य सामान्य रहेको र सुधार भइरहेको उनले जानकारी गराएका छन् ।

अहिले आफू होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म चाँडै फिल्डमा फर्किने छु ।

  • प्रकाशित मिति : मंसिर १३, २०७७, शनिवार ०१:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८