• फागुन १४, २०८०, सोमवार Monday, 26 February, 2024

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

  • खबरदाता

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

 

मंसिर १७,२०७७
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्ने सिलसिलामा पौडेलसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संघीय सरकारको बजेटमा बनेको उक्त पुल  उद्घाटन गर्न पौडेल पुगेपछी नेकपाका कार्यकर्ताले चर्को बिरोध गरेका थिए।

कोरोना भाइरस महामारीका कारण देखाउदै जिल्ला प्रसाशन कार्यालयले उक्त छेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए।

  • प्रकाशित मिति : मंसिर १७, २०७७, बुधवार १०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८