• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नेता पौडेल पक्राउको बिरोधमा चितवन काङ्ग्रेसको प्रदर्शन

  • खबरदाता

नेता पौडेल पक्राउको बिरोधमा चितवन काङ्ग्रेसको प्रदर्शन

 

मंसिर१७, २०७७
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा चितवनमा काङ्ग्रेसले प्रदर्शन गरेको छ।
चितवन काङ्ग्रेसले पौडेल पक्राउको बिरोधमा भरतपुरको चौबीसकोठिमा बिरोध प्रदर्शन गरेको हो। आज साझ ५स्३० देखि ६ बजे सम्म नाराबाजी गर्दै काङ्ग्रेस कार्यकर्ता चक्काजाम गरेको थियो। उसले आफ्ना नेता पौडेललाई बिनासर्त रिहानगरे कडा आन्दोलन गर्ने दिएको छ।

ओलि सरकार अधिनायकवाद तर्फ गएको र आफ्नै आन्तरिक दन्द्ले उसको होस गुमेको आरोप समेत काङ्ग्रेसले लगाएको छ।

तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्ने सिलसिलामा पौडेलसहितका केही कार्याकर्तालाइ प्रहरीले पक्राउ गरेको थियो।

  • प्रकाशित मिति : मंसिर १७, २०७७, बुधवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८