• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

नेकपा सचिवालय बैठक धुम्बाराहिमा नबस्ने

  • खबरदाता

नेकपा सचिवालय बैठक धुम्बाराहिमा नबस्ने

मंसिर १६,२०७७

धुम्बाराही मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ। गएको शनिबार मंगलबारका लागि बैठकको मिति तोकिदा धुम्बाराही बस्ने भनिएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको सचिवालयका एक सदस्यले जानकारी दिएका हुन । बैठक दिउँसो १ बजे‍ बस्ने बताइएको छ।

नेकपाका धेरैजसो सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्। नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको

  • प्रकाशित मिति : मंसिर १६, २०७७, मंगलवार ०६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८