पौष ४,२०७७ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट गैंडाको बच्चा(केटो)को मृत्यु भएको छ । शुक्रबार नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब ५ महिनाको गैंडाको बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । योसँगै चालु...
पौष–३, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १०२९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यो ९५.६ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको...
पौष–३, २०७७ नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका डेभेनील ह्वाटमोरलाई प्रशिक्षक चयन गरेको छ । सन् १९५४ को मार्च १६ मा जन्मिएका उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को क्रिकेट विश्वकप जितेको थियो । दायाँ हाते ब्याट्सम्यान उनले सन् १९७९ मा अस्ट्रेलियाका...
नारायण प्र, दाहाल । पौष ३, २०७७ बिहीबार मन्त्रिपरिषदको बैठकमा अध्यादेशबारे कुनै कुरा भएन । यससम्बन्धी प्रस्ताव पनि पेस भएन । मन्त्रीहरु नै अकमक्क परे । बुधबार मात्र दुई अध्यक्षको भेटमा अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति...
पौष–२, २०७७ नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन...
पौष–२, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ९४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । यो ९५.५ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको...
पौष–२, २०७७ कोरोना भाइरससँग भिटामिन ‘डी’ महत्त्वपूर्ण हुने चर्चा चली रहेको समयमा केही विज्ञको समूहले यसको यथेष्ट प्रमाण नभेटिएको बताएका छन् । इंग्ल्यान्डको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एकसलेन्सले यो प्रमाणित हुनका लागि अझ लामो समयको अध्ययन आवश्यक हुने...
उखु किसानको बक्यौता नतिर्ने चिनी मिलका संचालकलाई सरकारले पक्राउ गर्ने भनेपछि श्रीराम सुगर मिलका संचालक सम्पर्कमा आएका छन् । पौष–२, २०७७ चितवन । उखु किसानको बक्यौता रकम सात दिनभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार...
पौष २, २०७७ । चितवन । चितवन जिल्लाका स्थानीय तहहरुमा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको दैलोमा सरकार आएकोमा खुशी हुनुपर्ने समय भ्रष्टचार भयो भनी उजुरी गर्नुपर्ने अवस्था आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले दिएको तथ्याङ्क अनुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८