पौष १९, २०७७ चितवन । चितवन जिल्लामा पनि सुरक्षित आप्रवासन परियोजना (सामी) सुरु भएको छ । विदेश जानेहरुलाई सही र सत्य सूचना दिने तथा समस्यामा परेकाहरुको उद्दार र राहतमा सहयोग गर्ने संस्थाले आफ्नो परियोजना चितवनमा पनि सुरु गरेको हो ।...
पौष १९, २०७७ चितवन । भरतपुरको ११ नम्वर वडामा जखडीमाई खानेपानी आयोजनाको निर्माणकार्य सुरु भएको छ । करिव २७ करोडको लागतमा निर्माण हुने लागेको उक्त खानोपानी आयोजनाको आइतबार शिलान्यास गरिएको छ । नेपाल सरकार र भरतपुर खानेपानी बोर्डको संयुक्त लगानीमा...
पौष–१९,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६३७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५४ हजार ४९४ रहेको छ । यो ९७.२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको...
अधिवक्ताः खगेन्द्रमणि घिमिरे पौष १९, २०७७ कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नुपर्दा निजको आमा वा बाबुको आधारमा गरिने कानूनि व्यवस्था रहेको छ । यसअर्थमा मानव अधिकार र बालअधिकारको दृष्टिकोणबाट समेत प्रत्येक बालकले आप्mनो आमा बाबुबाट उचित हेरचाह र...
पौष १८,२०७७ भरतपुर । लायन्स क्लब अफ चितवन गोल्डेनले नि:शुल्क स्वास्थ्य सिबिर संचालन गरेको छ । भरतपुर १६, कल्याणपुरमा सनिवार संचालित सिबिरमा १४८ जनाले सेवा लिएका थिए । उक्त सिबिरमा सुगर ,प्रेसर जाँच गरिएको थियो भने फिजिसियन डा.प्रकाश अर्यालले मधुमेहबाट...
पौष १८, २०७७ नवलपुर । नवलपुरको गैँडाकोटमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । फक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडानम्वर ११ बस्ने बर्ष २२ का सन्तोष सुनुवार र पालिनन्दन गाउँपालिका वडानम्वर १ पश्चिम नवलपरासी बस्ने बर्ष २२ का नरसिंह मल्लाह...
पौष १८, २०७७ चितवन । चितवनको रत्ननगरमा १ सय बर्ष पुरानो बुद्धको मुर्ति फेला परेको छ । रत्ननगरनगरपालिका वडानम्वर १२ जिरौना बाट बुद्धको सो मुर्ति सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठुलो कान्छा तामाङ, सुरज तामाङ र...
पौष–१८,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७५० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५३ हजार ८५७ रहेको छ । यो ९७.१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरसको...
पौष १८, २०७७ नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरको ऐतिहासिक प्रथम साधारण सभा सम्पन्न भएको छ । नवलपुरको कावासोतीमा शनिवार सम्पन्न साधारणसभामा क्रियाशिल ११ जना पत्रकारहरुलाई सम्मान गरिएको हो । जसमध्ये शाखा स्थापनामा महत्वपूर्ण योगदान दिने मध्ये बिष्णुदेबी पाण्डे र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८