• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

लायन्स क्लबको नि:शुल्क स्वास्थ्य शिबिर

  • खबरदाता

लायन्स क्लबको नि:शुल्क स्वास्थ्य शिबिर

पौष १८,२०७७
भरतपुर । लायन्स क्लब अफ चितवन गोल्डेनले नि:शुल्क स्वास्थ्य सिबिर संचालन गरेको छ ।

भरतपुर १६, कल्याणपुरमा सनिवार संचालित सिबिरमा १४८ जनाले सेवा लिएका थिए । उक्त सिबिरमा सुगर ,प्रेसर जाँच गरिएको थियो भने फिजिसियन डा.प्रकाश अर्यालले मधुमेहबाट कसरी आफ्नो मुटु ,मृगौला ,अँखा र नशालाई बचाउन सकिन्छ भन्ने बारेमा सेवाग्राहीलाई सुझाएका थिए।
डा.अर्यालले खानपानमा धेरै ध्यान दिएमा मधुमेहबाट डराइ हाल्नु पर्ने अवस्था नरहेने बताए ।

पास्ट डिस्ट्कि गभर्नर ला.राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अतिथिहरु ला.हरि प्रसाद घिमिरे ,ला.कमल प्रसाद श्रेष्ठ ,ला.माधब प्रसाद पौडेल (एमजेफ ) एओजि ला.लक्ष्मी रिमाल पौडेल र एरिया सचिब ला.पुर्ण प्रसाद शर्मा रहेका थिए ।

कार्यक्रम क्लबका सभापति ला.रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको थियो।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८